काठमाडौँ : ६६९ मोगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत भएको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६ औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो ।
साथै, अनुमतिपत्र जारी गर्न लगानी बोर्डक...