काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले आगामी आर्थिक बर्ष २०८२/८२ को बजेट अपेक्षाकृत भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यद्यपि, त्यसको कार्यान्वयनमा सफल हुनुपर्ने बत...