बुटवल : इन्फोडेभलपर्स प्रा.लि., अंकुर इन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
सहकारीका सञ्चालक तथा व्यवस्थापन तहलाई साइबर सुरक्षा, सहकारी क्षेत्रमा डिजिटलाइजेसनको महत्व र सुरक्षित प्रविधि प्रयोग सम्बन्धी जानकारी प्रदान...