काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प...