काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लवखा रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका...