स्वास्थ्य बीमामा आर्थिक संकटः भुक्तानी रोकिएपछि अस्पतालहरूको ‘एक्जिट’, सुधारमा जुट्दै सरकार
काठमाडौं : सरकारको महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटमा परेको छ। लामो समयसम्म बीमाको रकम भुक्तानी नहुँदा अस्पतालहरू क्रमशः स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिन थालेका छन्, जसका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् ।
स्वास्थ्य...