काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.१६७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनक...