उमेश रघुवंशी
प्रमुख कार्यकारी अधिकृत, इन्फोडेभलपर्स प्रा.लि.
इन्फोडेभलपर्स आजबाट २१औं वर्ष प्रवेश गरेको छ । दुई दशकबढीको यो यात्रा कस्तो रह्यो?
यति लामो यात्रा गर्नु एउटा पहाड चढ्नु बराबर नै हो । बेसीबाट विस्तारै विस्तारै पहाड चढ्दै, बीचमा गाह्रो हुन्छ । थकाई मार्दै यात्रा तय गरिन्छ । पुनः थकाइ म...