काठमाडौं : नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१/८२ का अनुसार, कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको योगदान...