गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।  न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण गरेको हो ।

Sponsored Advertisement

चालु आर्थिक वर्षमा चार हजार १०७ रुपैयाँ प्रति क्वीन्टल निर्धारण गरिएको छ । गत वर्ष गहुँको न्यूनतम समर्थन प्रति क्वीन्टल तीन हजार ९४५ रुपैयाँ  थियो ।

थप समाचार