हेटौंडा : विश्व दुग्ध दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् ।
‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं...