बाँझो जमिनको उपयोग र कृषि उद्यमशीलताका लागि श्रम मन्त्रालय, कनेक्ट किसान र मौलिक बजार एक जुट
काठमाडौं : राष्ट्रिय रोजगार प्रवर्धनमा(कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि९आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कनेक्ट किसान लगायत विभिन्न संघ संस्थासँगको...