काठमाडौं : वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प...