काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलखादको वितरण व्यवस्थालाई सहज र पारदर्शीबनाउनका लागि कल सेन्टर स्थापना गरेका छन् । मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित कल सेन्टरको स्थापना गरेको हो ।
कृषकहरुले मन्त्रालयमा स्थापना गरिएको कल सेन्...