काठमाडौं : कृषि तथा पशुपछीमन्त्री रामनाथ अधिकारीले सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवर्धनका लागि कृषकलाई विभिन्न माध्यम र सङ्घ, प्रदेश र स्थानीय तहबाट सहुलियतपूर्ण सुविधा अनुदान र सेवा प्रदान गर्दै आएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...