मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा सीताराम काफ्ले र प्रबन्ध सञ्चालकमा भरतराज ढकाल चयन
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षमा सीताराम काफ्ले चयन भएका छन् । कम्पनीको पौष २५ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले सञ्चालकमा ५ जना निर्वाचित गरेको थियो ।
नवनिर्वाचित सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक...