काठमाडौं : नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत जारी गरेको दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा पोलिसी आजदेखि लागु भएका छन् ।
प्राधिकरणका अनुसार आजदेखि लागुभएका बीमालेखमा बीमित किसानले उक्त बीमालेख अन्तर्गत आगलागी, वर्षात, हावाहुरी, खडेरी, तुषारो, पहिरो, भूकम्प, रोग वा किरा,...