काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांंश वितरण गर्ने गरेको हो।
कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश कम्पनीको...