पर्याप्त पुँजी हुँदाहुँदै लगानी नहुनु चिन्ताको विषय हो, नीतिगत सुधारको खाँचो छ: अध्यक्ष श्रेष्ठ
कामठाडौं : नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणलाई समग्र राष्ट्रिय विकासको आधारसँग जोड्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महिलाको पहुँच केवल सामाजिक प्रतिष्ठामा...