व्यापार सहजीकरण एवं हवाईसेवा विस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूूतससँग छलफल
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच दुुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।
नेपाल र श्रीलङबीच कुुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व...