काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, शुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक रहेको बताएको छ ।
महासंघले बुधबार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरुसँगको बैठकपछि जारी वक्तव्यमार्फत पछिल्लो घटनाक्रममा केही उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड...