१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा हुँदैः स्वदेशी उत्पादनमा जोड, ३० करोडको कारोबार हुने अनुमान
बुटवल : रुपन्देही उद्योग संघको आयोजनामा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गरिने भएको छ।
बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा बुटवलस्थित नवनिर्मित अन्तर्राष्ट्रिय प्रदर्शनी के...