काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न अटेरी गर्ने तीन उद्योगको लाइन पुनः काटेको छ । प्राधिकरणले मंगलबार रातिबाट रिलायन्स स्पिनिङ मिल, घोराही र अर्घाखाँची सिमेन्टको लाईन काटेको हो ।
इटहरीस्थित रिलायन्स स्पिनिङ मिलले करिब ७५ करोड ३७ लाख रुपैयाँ, अम्बुवा...