सिड्नी : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई लगानीका लागि आह्वान गरेका छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अस्ट्रेलियाको संयुक्त आयोजनाम...