काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच एक सम्झौता भएको छ । कृषि क्षेत्रमा सहयोग, प्रवद्र्धन, आर्थिक विकास, नेपाल–भारत बीचको व्यापारिक सम्बन्धलाई सुमधूर र सहज बनाउने उदेश्यले यी दुइ संस्थाबीच...