‘नेपालमा लगानीको विस्तार र प्रवर्द्धन गर्न पेन्सन योजना वित्त परिचालन गर्न सक्छौं’
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो ।
भेटमा मन्त्री रिजालले पाँच दशक...