काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)लाई बधाई दिएका छन् । शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
साथै, सरकारलाई आवश्यक सल्लाह सुझ...