काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ ८ गतेबाट खुला हुने भएको । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई निष्कासन गरेको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
एक करोड ३८ लाख ६८ हजार १८३ कित्ता शेयरको लकइन...