काठमाडौं : विभिन्न सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अनित्म दिन रहेको छ । कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरणका लागि भोलि अर्थात पसर १९ गते बुक क्लोज गर्दै छन् ।
जस अनुसार आजसम्म कायय भएका शेयरधनीहरुले मात्र लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, नेपाल...