काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका ३३ निमार्ण व्यवसायीको इजाजतपत्र खारेज भएको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का...