काठमाडौं : आज देशभर महाअष्टमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिनपर्ने महाअष्टमी बडादशैंको आठौं दिनको रूपमा मनाइन्छ, जसमा दुर्गा भवानीका विभिन्न रूपहरूको विशेष पूजाआराधना गरिन्छ ।
महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ ।...