मुस्ताङ : मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको हो ।
विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास तथा उपल्लो मुस्ताङका...