काठमाडौं : विश्व हिन्दू महासंघले नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघबिच सहकार्य गर्ने निर्णय गरेको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू महासंघको हालै भारतको उत्तर प्रदेशको गोरखपुरमा आयोजना भएको हिन्दू सम्...