काठमाडौं : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको...