चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीचच पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ क...