Below Menu
Below Menu

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रकम विनियोजन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रकम विनियोजन

काठमाडौं : सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १३ अर्ब २८ करोड रकम विनियोजन गरेको छ । 
बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

Advertisment

थप समाचार