पोखरा भ्रमण वर्षलाई भव्य बनाउने महानगरको तयारी, पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास
पोखरा : पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो ।
तथाप...