‘टेक एण्ड पे’: सबै राजनीतिक दलका प्रमुख सचेतकलाई ‘एसएमएस’ पठाएर अन्तिमपटक खबरदारी
काठमाडौं : सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा‘टेक एण्ड पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले सबै राजनीति दलका प्रमुख सचेतकलाई ‘एसएमएस’पठाएर अन्तिमपटक खबरदारी गरेका छन् ।
संसदबाट बजेट पारित हुने दिन अन्तिमपटक नेपाली कांग्रेस, नेकपा एमाले, माओ...