‘सरकारले प्रतिफलको ग्यारेन्टी दिनुपर्छ, हाइड्रोमा रेमिट्यान्सको ठूलो लगानी भित्र्याउन सकिन्छ’
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएको, वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको र भारत तथा बङ्लादेससम्म बिधुत निर्यात गरेको जस पाएका घिसिङ विश्वका विभिन्न देशमा पुगेर शु...