पर्वत : ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।
कुश्मा नगरपालिका-७, खरेहादेखि मोदी गाउँपालिका-२, देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म...