मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति
काठमाडौं : मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ ।
मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक...