राजस्व परामर्श समितिलाई इप्पानका २४ बुँदे सुझावः स्थानीयले लिने कर खारेजदेखि भन्सार छुटसम्म
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८२र८३को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव पेश गरेको छ ।
इप्पानले दिएका सुझावहरुमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन नपुगेसम्म जलविद्युत लगायतका ऊर्जा आयोजनालाई १५ वर्षसम्म कर छुट दिनुपर्...