काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौताको स्वागत गरेको छ ।
यही असोज १७ गते ४० मेगावाट विद्युत विक्री गर्न नेपाल,, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता (पीएसए) भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दे...