विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने, खेलकुददेखि निबन्धलेखनसम्मका प्रतियोगिता हुने
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो ।
इप्पानले ‘लिडिङ द इनर...