काठमाडौं : भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गहिरो दुःख व्यक्त गरेको छ।
इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बाढीबाट मानव बस्ती, विद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक...