ऊर्जा मन्त्रालयको सय दिनः १३८ मेगावाट विद्युत् थपियो, दुई हजार ९४८ हेक्टरमा सिँचाइ विस्तार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण तथा संस्थागत रूपान्तरणतर्फ केन्द्रित भई काम अघि बढाएको छ ।
मन्त्रालयले सय दिनमा तत्काल देखिने...