काठमाडौं : ऊर्जा क्षेत्रमा नेपाल र एसियाली विकास बैंक (एडिबी) बीच सहकार्यको पाँच दशकबारे फोटो प्रदर्शनी शुरू भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि शुरू भएको प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले शुभारम्भ गरे ।
सो क्रममा राज्यमन्त्री तामाङले नेप...