काठमडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले...