Below Menu
Below Menu

अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य २४३.०५ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३८६.१० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार