Below Menu
Below Menu

अपर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल 

अपर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल 

काठमाडौं : अपर लोहोरे खोला हाइड्रोपावर कम्पाीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले हाइड्रोपावरको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अब एनआईसी एशिया क्यापिटल मार्फत हुनेछन् । 
 

Advertisment

थप समाचार